प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैनः परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेन्डा तय भइनसकेको बताएका छन्।
वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् ।
जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान थाल्यो
जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान शुरु गरेको छ ।
लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टाचार भयोः सांसद शाही
सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन् ।
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८०र८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
काठमाण्डौ महानगरमा भोलि शोक बिदा
काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ ।
खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन : लेखक
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहारबाट कांग्रेस नसकिने बताएका छन्।
नेपालको नक्साबारे परराष्ट्रमन्त्रीको भनाईप्रति रास्वपा सांसदको आपत्ति
सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
घाँस काट्दै गर्दा किशोरीमाथी चितुवाको आक्रमण
चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा बिहीबार एक किशोरी गम्भीर घाइते भएकी छन्।
कुखुरापालक किसान १८ लाख
नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ ।