आफ्नो निष्ठाबाट विचलित भएकी छैन्ः सांसद गौतम
सांसद सोविता गौतमले आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको बताएकी छिन् ।
ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छः मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।
कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि, खकुरी प्रहार भएको छ ।
प्रसुतिगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा सुरु हुदैँ
परोपकार मातृ तथा स्त्री अस्पतालका, महानिर्देशक डा. संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा सुरु गर्न लागिएको जानकारी दिएकी छिन् ।
काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार निर्माण गर्ने बताएका छन् ।
राज्यको एकल प्रयासले मात्रै केही हुदैँनः मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन् ।
चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँन आवश्यक तयारी भइरहेको बताएका छन् ।
हरित दिगो विकासको अभियानलाई परिणाममुखी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको हरित दिगो विकासको यात्रामा नयाँ अभियानको थालनी भएको र त्यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाम्रा छोरीचेली इज्जत हुन्, बेचविखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छः अध्यक्ष कोइराला
माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचविखन विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन् ।
शुल्क पुनरावलोकन गर्न इन्जिनियरिङ अध्ययन संस्थानले बनायो समिति
शुल्कवृद्धि फिर्ताको माग गर्दै विद्यार्थीले गरेको प्रदर्शन।