रास्वपा संसदीय दलको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार बस्दैछ।
साहित्यकार तुल्सी थापाको निधन
साहित्यकार तुल्सी थापाको निधन भएको छ ।
नेपालले मलेसियालाई दियाे ८४ रनकाे लक्ष्य
चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनको सामान्य लक्ष्य दिएको छ ।
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
रास्वपा बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ ।
लगानी बोर्डको बैठक सुरु
लगानी बोर्डको बैठक सुरु भएको छ ।
जीवन बाँच्नेका लागि हो भन्दै, बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् ।
दुधकोशी र कमला नदीमा बढ्यो जल सतहः सर्तकता अपनाउन आग्रह
निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो ।
पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध
ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।
हुम्लामा बाढीले घट्ट बगाउँदा एक जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढीले हुम्लामा घट्ट बगाउँदा एक जना बेपत्ता भएका छन्।