शीर्ष नेताको बैठकमा भएन सहमति
संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।
दार्चुलामा चरेससहित दुई जना पक्राउ
दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन्।
धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार
धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ।
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित
सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
संसदमा प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदलाई प्रधानमन्त्रीको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित
राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न सात संगठनले आह्वान गरेको यातायात बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।
दुई महिनाको नाबालक हत्या आरोपमा आमाबुबा पक्राउ
बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।
धारिलो हतियार प्रहारबाट धादिङमा एक युवती गम्भिर घाइते
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर– ४ दार्खामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ।