युरोप भ्रमणमा गए माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।
ललितानिवास जग्गा प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी
ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
एकीकृत समाजवादीका नेता नै पार्टी नेतृत्वप्रति असन्तुष्ट
नेकपा (एकीकृत समाजवादी) का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह
भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।
सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीलाई बुझाउने राजश्व अनुसन्धान विभागको निर्णय
राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ ।
३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ
गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् ।
माओवादी केन्द्रका नेताहरुको विभाग फेरबदल
माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ ।
कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आए
एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् ।
आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने
आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।