डोल्पामा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते
हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते भएका छन्।
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्दैन; कानुनमन्त्री गुरूङ
न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।
बाख्रापालनमा जम्दै निर्माण व्यवसायी, बाख्राफार्ममा ५ करोड लगानी
बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेका छन् ।
आरती हत्याको छानबिन गरी दोषीलाई कारबाही गर्न जनमत पार्टीको माग
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।
उत्तराखण्ड पहिरो अपडेट : तीन शवको सनाखत
पहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका तीन नेपालीको शवको पहिचान खुलेको छ।
इमरान खानलाई ३ वर्षको जेल सजाय, लाहोरबाट पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
ढुंगाले लागेर एक बालकको मृत्यु, एक गम्भीर
ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
सिन्धुलीमा लडेर एक जनाको ज्यान गयो
सिन्धुलीमा लडेर एक पुरुषको ज्यान गएको छ ।
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह
भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ ।
नेपालको भूमिमा बाहिरी देशका सैनिक राखे स्वीकार्य हुँदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रूस–युक्रेन युद्धमा एउटा देशको पक्षमा उभिएकोमा आपत्ति जनाएका छन्।