विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले खोल्यो
३ विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणः खाँणका वकिलले आजबाट बहस गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् ।
शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटको सुनुवाइ आज हुने
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ।
मर्ज हुन चाहने क्याम्पसले असार मसान्तसम्म निवेदन दिन सकिने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ।
आज पहाडी भु–भागमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्युठान जिप दुर्घटना अपडेटः सवार सबै यात्रुको मृत्यु
प्युठानमा भएको जिप दुर्घटनामा जिपका ८ जना यात्रुको मृत्यु भएको छ।
दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल
काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।
पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु
बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।