प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरूद्धको सुनुवाइ बिहीबार हुने
प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।
नाला सफाइ गर्ने क्रममा भेटियो १ सय थान भन्दा बढी गोली
वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।
गर्मिका कारण लालबकैया नदीको सुक्यो पानी
रौतहटको मध्यभागस्थित लालबकैया नदीको पानी सुकेको देखिएको छ।
बाजुरा केन्द्रबिन्दु भएर भूकम्पएर भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ ।
आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ।
प्रतिनिधिसभा बैठक बस्दै, आज आर्थिक वर्षको बजेटमाथि छलफल हुने
सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ ।
बजेट प्रणालीमा नै सुधार गर्नु पर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने
अनिश्चितकालका लागि स्थगित कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ।
(राप्रपा)ले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।