रुखबाट लडेर एक वृद्धको मृत्यु
तनहुँमा रुखबाट लडेर घाइते एक वृद्धको आज मृत्युभएको छ ।
नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आईपुगेको जनाएको छ।
प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते
प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
पानी परेपछि बढेको गर्मीबाट केही राहत
चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको छ।
कटन र उनीको धागोमा लगाइएको कर हटाउन निर्यात व्यवसायी महासङ्घ माग
निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ ।
विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएका छौंः अर्थमन्त्रि
अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका प्रस्टीकरण दिएका छन् ।
अर्थमन्त्रिले ‘प्रतिपक्षको काम राम्रो कुरा भए पनि बिरोध गर्ने नै हो’ भनिएको प्रति सांसद गैरेको आपत्ति
अर्थमन्त्रिले ‘प्रतिपक्षको काम राम्रो कुरा भए पनि बिरोध गर्ने नै हो’ भनेर गरिएको उपहास प्रति सांसद ठाकुर गैरेले दुख लागेको बताएका छन् ।
लेवल नभएका सामान बजारमा नपठाउने
अर्थमन्त्री डा. प्रकाशशरण महतले साउन १ गतेबाट लेवल नभएका सामान बजारमा नपठाउने बताएका छन् ।
बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको छः मन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् ।
अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार दुईजना पक्राउ
रोजगारीका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।