शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
खोलाले बगाएर आधा पुरिएको अवस्थामा सब इन्जिनियरको शव फेला
भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ।
अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल पक्राउ
नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्।
हुँदै नभएको वडा तोकेर बजेट विनियोजन
चितवनको माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन गरिएको छ ।
बस दुर्घटना हुँदा १२ जना घाइते
गोरखा नगरपालिका–८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु
तनहुँको व्यास नगरपालिकामा आमा र नवजात शिशुको मृत्यु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
यस वर्षको मनसुन नेपाल भित्रियो
यस वर्षको मनसुन नेपाल भित्रिएको छ ।
अस्तव्यस्त अवस्थामा रहेका अस्पतालहरु सुधार नगरे हस्तक्षेप गर्ने महानगरको चेतावनी
काठमाडौं महानगरपालिकाले राजधानीका अस्पतालहरुमा सेवा प्रवाह, सरसफाई, लक्षित वर्गको पहुँचमा अस्तव्यस्त अवस्था रहेको भन्दै तत्काल त्यसमा सुधार नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।