मकवानपुरमा सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।
चार हजार एम्पुल लागुऔषधसहित पाँचजना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरक ‘अपरेसन’ बाट चार हजार ४४ एम्पुल लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
एसियाड क्रिकेटमा नेपालको प्रतिद्वन्द्वी भारत
१९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ।
ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ ।
स्पेन : नाइट क्लबमा आगलागी हुँदा ७ जनाकाे ज्यान गयाे
स्पेनको एउटा नाइट क्लबमा आज आइतवार बिहान भएको आगलागीमा परि कम्तीमा सात जनाको ज्यान गएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
सुनखानीमा ६ जना पुरिए
जिम्बाब्वेको एउटा सुनखानीमा ६ जनाको पुरिएर ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
नेप्से परिसूचकमा ३३ दशमलव २० अंकको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अंकले घटेर एक हजार नौ सय ७१ दशमलव १० अंकमा कायम भएको छ।
ट्राफिकलाई जनस्तरबाटै सहयोग र सद्भाव आवश्यक : महानिरीक्षक कुँवर
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक रहेको बताएका छन्।
शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।