फाप्लु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात
जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ।
इन्द्रजात्रा हेर्न गएका किशोरको न्युरोडमा हत्या
काठमाडौँको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ ।
भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा
भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ ।
औद्योगीकरणका लागि राष्ट्रिय पुँजी सञ्चय गरौँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्।
पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध
पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ ।
बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे
बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ ।
टिपर दुर्घटनामा एकजनाको मृत्यु
दुल्लु नगरपालिका–१ मण्डा टिमीलापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो
एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने सरकारको तयारी बाँदरको समस्या निराकरणका लागि संसदमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न आग्रह
सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालेको छ ।
बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु
बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।