निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।
सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट
काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ।
संविधान दिवशमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवशका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् ।
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारकाे निर्देशन
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरू सकारात्मक
सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज सकारात्मक छलफल भएको छ।
इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।
सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घट्यो
सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।
विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री
२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ ।
सडक सचेतना सप्ताह सुरु, गृहमन्त्रीले भने- ट्राफिक प्रहरीलाई थप इन्सेन्टिभ दिनेबारे छलफल भइरहेको छ
काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।