डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई जोगाउनु हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्।
गोरखामा बिदाको दिन चलाएको भन्दै विप्लवको युवा संगठनले लियो सरकारी गाडी नियन्त्रणमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
युवा मिलेर कांग्रेस जगाऊँ, वृद्ध सभापतिलाई दोष नदिऊँ : मुख्यमन्त्री पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन्।
एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो
नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
अनमोल केसी गएराति नर्भिकमा भर्ना
आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
तीनचार दिन पानी पर्ने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् ।
बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् ।
सरकार र राहत शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ ।