एमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
रोल्पामा मिनी ट्रक दुर्घटना,चालकको मृत्यु
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
संशोधन सहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
सुन तस्करीमा संलग्न भारतीय गिरोहको ललितपुरमा ४ वटा फ्ल्याट फेला
काठमाडौँ । ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फ्ल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फ्ल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताएका छन।
तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा कामदार पुरिए
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् ।
५० लाख नगद र १६९ ग्राम सुनसहित ललितपुरबाट ५ जना पक्राउ
काठमाडौँ । प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
पूर्व प्रधानमन्त्री केपी आली र सुजल बमको भिडियो भाईरल
काठमाडौ । यतिखेर समाजिक संजालमा यो भिडियो निकै भाईरल भैराखेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आवासमा श्रवण शक्ति नभएकी कलाकार सुजल बम पुगेर आफ्नो समुदायको गुनासो पोखेकी छिन् ।
पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।