साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस/एमालेको मन्त्रालय संख्या कटौति, कसलाई कति ?
काठमाडौं । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन्।
भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने
काठमाडौं । ‘रेड एड्भाइजरी’ उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ ।
कांग्रेस–एमालेमाथि प्रचण्डको आरोप , तपाईँहरू षड्यन्त्रमा हुनुहुन्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमाले षड्यन्त्रमा रहेको बताएका छन् ।
रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो,दुई जनाको मृत्यु
रौतहट । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ ।
रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी, गृहले सरोकारवालालाई छलफलमा बोलायो
काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।
मन्त्री र सचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी पक्राउ
काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् ।
मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको हत्या
विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।
ओली सरकारमा विश्वप्रकाश नजाने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा आफू नजाने बताएका छन्।
शिक्षामन्त्री सुमनालाई सतर्कता केन्द्रको पत्र, श्रेष्ठले दिइन् प्रष्टीकरण
काठमाडौं । नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पत्र पठाएको छ।