सौर्य एयरका घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।
प्रधानको सुनुवाइमा बाहिर निकालिएका पत्रकार भित्र प्रवेश
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भएको छ । बुधबार समितिको बैठकमा प्रधानको सुनुवाइ भइरहेको हो ।
जहाज दुर्घटनाबारे उड्ययन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।
बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक निरीक्षणपछि दुर्घटनास्थलबाट फिर्ता
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् ।
सौर्य एयर दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल जाँदै
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् ।
जहाजबाट चार जनाको शव निकालियो, उद्धार जारी
काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ
काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
पूर्वमन्त्री रायको हत्या मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ
काठमाडौं– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।