पर्यटनमन्त्री किरातीद्वारा विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व पर्यटन दिवसका अवसरमा विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ ।
इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु
इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट एक जनाको मृत्यु
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका– ७ धनेश्वरमा टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित
नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।
कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने
आगामी कात्तिक ८ गतेदेखि १० औँ चुलेण्डी गोल्डकप सुरु हुने भएको छ।
६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस
काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ ।
उभिएर आन्दोलन गरिरहेका ई सँग वार्ता गर्न काठमाण्डौ महानगरले बनायो वार्ता टोली
राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ई सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ ।
अशान्त छ मणिपाल, सशंकित छन् चिकित्सक
कहिले डाक्टर त कहिले विरामीका आफन्तको आन्दोलनले थला परेपछि आनन्दराज बतासको समूहलाई बेचेर भारतीय लगानीकर्ताले हात झिकेको अस्पताल हो– मणिपाल शिक्षण अस्पताल ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु, एक लाख २२ हजार विद्यार्थी सहभागी
कक्षा-१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ।
ईः र काठमाडौं महानगरपालिकाबीच आज वार्ता हुँदै, बालेन नबस्ने
राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईस् र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।