१६ जना चिकित्सकलाई मुगुमै छाडेर किन उड्यो समिट एयर ?
मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरेका छन् ।
टोखाको एक पानी उद्योगलाई २ लाख रूपैयाँ जरिवाना
वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
ईः सँगै उभिन पुगे कमल थापा र सुरेन्द्र पाण्डे
काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् ।
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु
पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
डाक्टर र स्वास्थ्यकर्मी पनि आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन
डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् ।
भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै
भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् ।
राष्ट्रिय सभाको बैठक ६ दिन पछि सर्यो
राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ ।
इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौंमा
काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ ।
सुन चाँदीको भाउ घट्यो
सुन चाँदीको भाउ घटेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।