पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ ।
उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः
काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई उपमेयर सुनिता डंगोलले भेटेकी छन् ।
प्रधानमन्त्री दाहाल पुगे छोङ्छिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान चीनको छोङ्छिङ पुगेका छन्।
महिला बास्केटबलमा नेपाल पराजित
१९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ।
सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न चाहेको छैन : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो
चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ ।
ईन्द्रजात्रा हेर्न अमेरिका र चीनबाट पाहुना आउने
काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्।
माटोको ढिस्कोले पुर्दा किशोरको मृत्यु, दुई घाइते
गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ।
शेयर बजार झन्डै ६ अङ्कले घट्यो, ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढ्यो
शेयर बजार आज पनि घटेको छ ।
रूखमा कार ठोक्किँदा पाँचजनाको मृत्यु
भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।