रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।
चिकित्सकहरूको चेतावनी : दोषीलाई पक्रेर कारबाही नथालेसम्म आन्दोलन गर्छौं
चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन्।
नवनियुक्त चार राजदूतले लिए शपथ
नवनियुक्त चार राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
कांग्रेसको इकोनोमी कन्क्लेभ कात्तिक २४ गते हुने
नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ ।
विश्व पर्यटन दिवस : आज पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने
विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ ।
आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घको आह्वान
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ ।
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सार्वजनिक ऋण २३ खर्ब माथि, प्रतिव्यक्ति दायित्व ७९ हजार २०१
नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ ।
बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप
राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विकासमा राजनीति गर्नु हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्।