विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिएकाे सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन
संसदीय समितिले अति विशिष्ट (भीभीआईपी) र भीआईपी (विशिष्ट) व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् ।
आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ।
देश बरबाद हुन दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गर्नुभएको छ ।
बंगलादेशमाथि भारतको जित
डिफेन्डिङ च्याम्पियन भारतले दक्षिण एसियाली फुटबल महासंघ साफ यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ।
शिक्षकहरूका माग सम्बोधन गर्छौं, मिलेर अघि बढौँ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।
आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौं : सभापति साह
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले स्व. आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन्।
ललित राजवंशी घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर घाइते भएका छन् ।
शिक्षक आन्दोलन प्रभाव : कांग्रेस बैठक दुई घण्टापछि सर्यो
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ।