मधेश प्रदेशमा आज सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार हो प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।
आज विश्व रेबिजविरुद्धको दिवस
विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
अभियन्ता ‘ई:’ र काठमाण्डाै महानगरबीच चार बुँदे सहमति, आन्दाेलन स्थगित
धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ ।
नेपाल र बंगलादेश भिड्दै
१९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ।
दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
एमाले बागमतीमा उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ ।
रेलमार्ग प्रभावितको समस्या समाधानका लागि तत्काल पहल गर्छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् ।
२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित
चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।