सार्वजनिक ऋण २३ खर्ब माथि, प्रतिव्यक्ति दायित्व ७९ हजार २०१
नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ ।
बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप
राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विकासमा राजनीति गर्नु हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्।
इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गरेका नापोलिटानोको अन्त्येष्टि
इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गरेका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिएको छ।
सिरहामा निल गाई मृत भेटियो
सिरहामा दुर्लभ मानिएको निल गाई मृत अवस्था भेटिएको छ ।
भारतको मणिपुर फेरि तनावग्रस्त
भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ ।
भारतको दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन
भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ।
आक्रामक बन्दै शिक्षक आन्दोलन, प्रहरीसँग धकेलाधकेल
निरन्तर आन्दोलनमा रहेका राहत शिक्षकहरुले प्रदर्शन आज थप आक्रामक र उत्तेजित बन्दै जान थालेको छ।
सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो
सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।
अवैध रुपमा वन फँडानी गरेको आरोपमा रुकुममा वडाध्यक्षसहित ४ जना पक्राउ
अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।