चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्।
एउटै सडकका नाममा दुई कार्यालयबाट भुक्तानी
नलगाड नगरपालिका–११ स्थित एउटै सडक, एउटै उपभोक्ता समितिले दुई ठाउँबाट भुक्तानी लिएको पाइएको छ।
ल्हासा पुगे प्रधानमन्त्री, यस्तो छ आजको ‘सेड्युल’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइगेका छन्।
खोटाङको रावाबेँसीमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना
खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको छ ।
वसन्तपुरमा गरियो सामूहिक कुमारी पूजा
इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।
इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु
१५० जनाभन्दा बढी घाइते छन् ।
शिक्षा राज्यमन्त्रीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप
शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ ।
जसपाका केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकियो
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।
नेपालको विश्व कीर्तिमानी जित : मंगोलिया २ सय ७३ रनले पराजित
नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ ।
पर्यटनमन्त्री किरातीद्वारा विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व पर्यटन दिवसका अवसरमा विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ ।