बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै
चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ ।
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता
नेपाल ट्रेड युनियन कांग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुल्यो
दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा
नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ।
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी, सहमति जुट्ने आश
आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ।
२४ घण्टा सञ्चालनमा आएपछि हेलो सरकारमा गुनासाे गर्नेकाे सङ्ख्या बढ्याे
सरकारले सरलरूपमा आमनागरिकका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ ।
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।
क्यानको साधारणसभा आजदेखि सुरु हुँदै
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ।
बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० गम्भीर
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।