देश बरबाद हुन दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गर्नुभएको छ ।
बंगलादेशमाथि भारतको जित
डिफेन्डिङ च्याम्पियन भारतले दक्षिण एसियाली फुटबल महासंघ साफ यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ।
शिक्षकहरूका माग सम्बोधन गर्छौं, मिलेर अघि बढौँ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।
आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौं : सभापति साह
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले स्व. आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन्।
ललित राजवंशी घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर घाइते भएका छन् ।
शिक्षक आन्दोलन प्रभाव : कांग्रेस बैठक दुई घण्टापछि सर्यो
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ।
जसरी पनि अर्थतन्त्रका चुनाैती समाधान गरिन्छ : अर्थसचिव पुष्कर
नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन, सीडीओसमक्ष शपथ
गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।
सुनसरीमा दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।