साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो
वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भदौ महिनामा केही घटेको छ ।
शिक्षक महासंघकी अध्यक्ष भन्छिन्- सरकार प्रमुखबाहेक अरूसँग वार्तामा बस्दैनौँ
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सरकार प्रमुखबाहेक अरूसँग वार्तामा नबस्ने बताएकी छन्।
शिक्षा विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयक सच्याउने प्रतिबद्धता जनाउँदै विद्यालय बन्द नगर्न आग्रह गरेका छन्।
वार्तामा पनि बसेनन्, पछि पनि हटेनन् शिक्षक
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले दोस्रो दिन पनि आन्दोलनलाई उस्तै गरी निरन्तरता दिएका छन्।
शिक्षक आन्दोलनले आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त
काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण तालिका सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
रसुवागढी नाकामा दुई महिनामै ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
नेपालद्वारा बीबीएनजे सम्झौतामा हस्ताक्षर
नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु
धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ।
काठमाण्डौ उपत्यकामा आजदेखि २५ वटा द्रुत बस चल्ने
काठमाण्डौको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् ।