दशैंका लागि खसी र च्याङ्ग्रा किन्न ८ करोड ३३ लाख बजेट, सहुलियत पसल पनि खुल्ने
सरकारले यस वर्ष पनि मुख्य चाडपर्वलाई लक्षित गरेर सहुलियतपूर्ण बजार सञ्चालन गर्ने भएको छ ।
एसईई खारेजको प्रस्ताव, कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिने
सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो ।
नेम्वाङका छोराहरू आइपुगे,पार्थिव शरीर घर लगियो
संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ ।
विद्यार्थीलाई शारीरिक वा मानसिक दुर्व्यवहार गर्ने शिक्षकको पाँच तलबवृद्धि रोक्का हुने
शिक्षकहरूले विद्यार्थीहरूलाई शारीरिक वा मानसिक दुर्व्यवहार गरेको पाए पाँच तलब वृद्धि रोक्का र बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्नेगरी कारबाही तोकिएको छ।
सीआईबीकाअनुसार दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक
६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा एनसेल फोरजी विस्तार
मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।
महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्णः मन्त्री रिजाल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सिआइबीको निष्कर्षः ‘ब्रेकशु’मा लुकाएर थप ३०२ किलो सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले चिनियाँ समूहले ‘ब्रेकशु’बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
सुन तस्करी गर्न सात कम्पनी दर्ता गरेको खुलासा
नेपाल प्रहरीको सीआईबीले नेपालमा सुन तस्करी गर्न सात वटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान गरेको छ ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।