विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर : गुतेरेस
संयुक्त राष्ट्रसंघ स् संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसले विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर भएको बताएका छन्।
मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू
वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ ।
लुम्बिनीमा मन्त्रालय नथपी सकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।
क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
राजकीय सम्मानसहित सुवासचन्द्रको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अज्ञात समूहद्वारा विद्यालयका कागजात आगजनी, पसलमा चोरी
अज्ञात समूहद्वारा बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ।
९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।
पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ
संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।
पशुपति पुर्याइयो नेम्वाङको पार्थिव शरिर
संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरिरलाई पशुपति लगिएको छ ।
भिसा बिनै भारतको बाटो हुँदै काठमाडौँ आएका थिए चिनियाँ सुन तस्कर
६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको खुलेको छ ।