नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा ठुलो क्षतिः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्को निधनले लोकतन्त्र, कम्युनिष्ट र परिर्वतनको आन्दोलनप्रति ठूलो क्षति भएको बताएका छन् ।
सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा बैठक सर्यो
नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा बैठक सरेको छ।
राेहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।
लोग्नेले नै बेङलोर लगी अलपत्र पारेकी देवकी
जुम्ला जिल्लाको गुठिचौरका एक युवकले श्रीमतीलाई भारतमा लगी अलपत्र पारेका छन्।
सेनाले स्वास्थ्य शिविर राखेर गर्यो स्थानीयको उपचार
नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन्।
दुबईबाट तस्करले फेरि भित्र्यायो एक किलो सुन
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुबईबाट तस्करले भित्र्याएको एक किलो सुनसहित एक व्यक्तिलाई आज पक्राउ गरेको छ।
जंगली हात्ती पसेका कारण स्थानीयले सास्ती खेप्दै
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा जंगली हात्ती पसेका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्।
कञ्चनपुरमा डेङ्गी रोगको सङ्क्रमण बढ्दो
कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ ।
शेयर बजार साढे १९ अङ्कले घट्यो
हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ ।
सुन तस्करी प्रकरण : सीआईबीले प्रतिवेदन बुझाउँदै
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।