३ दललाई लिङ्देनको आग्रह : राजसंस्थालाई अभिभावकीय संस्था स्वीकार्नुहा्ेस्
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई देशको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् ।
नेपाली टाेलीले एसियाली खेलकुदका लागि प्रशिक्षण थाल्याे
१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको छ ।
नेम्वाङको शव पार्टी कार्यालयबाट, निवासमा सारियो
संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।
कामले नै सरकारको आयु निर्धारण गर्छः सम्मानित नेता खनाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले, कामले नै सरकारको आयु निर्धारण गर्ने टिप्पणी गरे ।
असाेज ३ गते ठाकुरबाबा नगरपालिकामा राेजगार मेला
यही असोज ३ गते बुधवार बर्दियाको ठाकुरबाबा नगरपालिकामा रोजगार मेला हुने भएको छ ।
लिबिया बाढी : एकै शहरका तीस हजार बढी विस्थापित
लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन्।
एसईई खारेजको प्रस्ताव, कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिने
विधेयकमा सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ ।
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो
शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।
शिक्षकको परीक्षामा ४९ प्रतिशत सिट आरक्षण, आरक्षणमध्ये ५० प्रतिशतमा महिला
सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरेको छ ।