चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
निजामती विधेयक ट्रेड युनियन अधिकार व्यवस्थामा हामीले केही परिवर्तन गरेका छैनौंः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् ।
सरकारले दियो ४० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार
सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ ।
नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी काठमाण्डौको टिकट अनलाइनमार्फत पनि किन्न सकिने
नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी काठमाण्डौको हवाई टिकट अनलाइनमार्फत पनि काट्न सकिने भएको छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सर्वोच्चले पनि दिएन न्याय !
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले विवाह दर्तासम्बन्धी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन्।
दिवाकर भट्टराईको फिल्म ‘मायावी’बाट पुनरागमन गर्दै पल शाह
अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् ।
११ प्रतिशत किसानले कृषि प्रयोजनका लागि लिए ऋण
कृषि प्रयोजनको लागि ११.७ प्रतिशत कृषक परिवारले ऋण लिएका छन्।
लम्पी स्किन महामारी पीडित किसानलाई राहत दिने काममा ढिलाइ हुन्नः कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताएका छन् ।
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी शुरु, नगद बोक्नुपर्ने झन्झट अन्त्य हुँदै
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ ।
१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकल विभागलाई बाेलाउन पर्याे
भारतको महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागको सहयोग लिएका छन् ।