लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टाचार भयोः सांसद शाही
सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन् ।
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८०र८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
काठमाण्डौ महानगरमा भोलि शोक बिदा
काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ ।
खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन : लेखक
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहारबाट कांग्रेस नसकिने बताएका छन्।
नेपालको नक्साबारे परराष्ट्रमन्त्रीको भनाईप्रति रास्वपा सांसदको आपत्ति
सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
घाँस काट्दै गर्दा किशोरीमाथी चितुवाको आक्रमण
चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा बिहीबार एक किशोरी गम्भीर घाइते भएकी छन्।
कुखुरापालक किसान १८ लाख
नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ ।
सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनुपर्छ : सांसद भट्टराई
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन् ।
दिगो विकास लक्ष्य पुरा २०३० गर्न एकजुट हुने स्थानीय निकायको प्रतिवद्धता
स्थानीय निकायसंग सम्बन्धित सरोकारवालाले, आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन् ।
चिकित्सा शिक्षा आयोगबारे राज्य प्रष्ट हुन सकेन्ः पूर्व मन्त्री पौडेल
पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन नसकेको टिप्पणी गरेका छन् ।