क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने
नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।
राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ ।
कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने
कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
दिउँसो पाँच प्रदेशमा मेघ गर्जन्र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगाल खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
अर्थतन्त्र सुधारका लागि सरकारले ठोस कदम नचाले आन्दोलनमा उत्रने महासंघको चेतावनी
नेपाल उद्योग तथा व्यवसायी महासंघले, अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाले आन्दोलनमा थाल्ने चेतावनी दिएको छ ।
कृषि क्षेत्रको सुधारका लागि गम्भीर छुः सभापति राणा
प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् ।
बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको ज्येष्ठ नागरिक मन्त्रीको गुनासो
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् ।
कृष्ण कुमारीको ‘कार्य प्रगति’ सार्वजनिक
राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारीको ‘कार्य प्रगति’ विषयक पुस्तक लोर्कापण भएको छ ।