‘हेलो सरकार’ २४ सै घण्टाः जनताका गुनासो सम्बोधनमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाई
आम नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ आजदेखि २४ सैं घण्टा संचालनमा आएको छ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्वमा सहमतिको प्रयास जारी
रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
नेपाल सर्वदा विद्रोहकै पर्खाइमा रहनु दुःखको विषयः सांसद बजगाँई
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले, काठमाडौं महानगर प्रमुख बालेन साहले दिएको सिंहदबारमा आगो लगाउने आक्रोसपूर्ण चेतावनीप्रति आम नागरिकको साथ दुखद भएको टिप्पणी गरेका छन् ।
स्वास्थ्य मन्त्रीसंग चिनियाँ राजदूत चेन सोङ्गको भेट
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसंग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले भेट गरेका छन् ।
रचनात्मक कार्यक्रम सहित संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
नेपाल सरकारले संविधान दिवस विविध रचनात्मक कार्यक्रमसहित ३ दिन मनाउने निर्णय गरेको छ ।
आईसीपीको सेवा चुस्त बनाउन उद्योगमन्त्री रिजालको निर्देशन
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को काम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
कैदी फरार
बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाटै फरार भएका छन् ।
पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटनामा, १० जना घाइते
पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् ।
अब २४ घन्टा नै खुला हुनेछ हेलो सरकार
हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने भएको छ । हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो ।
बाग्लुङमा गएकाे पहिराेका कारण कालीगण्डकी करिडोर अवरुद्ध
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ ।