वीरगञ्ज महानगरका थप दुई कलेजमा सिलबन्दी
वीरगञ्ज महानगरपालिकाले थप दुई कलेजमा सिलबन्दी गरेको छ।
एमालेको मधेस प्रदेश अधिवेशन असोज २४ र २५ गते जनकपुरमा हुने
नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ ।
बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा
कांग्रेस प्रदेश सांसद कुन्दनराज काफ्लेले बागमती प्रदेशको मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।
सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर रंगशाला बनाउन पहल गर्छः बालेन शाह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सगठनले पेपरलेस सदस्यता वितरण गर्ने
एकीकृत सरकारी कर्मचारी संगठन नेपालले, पेपरलेस सदस्यता वितरण र नविकरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।
युवाहरुको विषयमा सरकार गम्भीर हुनुपर्छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्ने बताएका छन् ।
वन तस्करी कम भएको छः वन तथा वातावरण मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले वीपी साहित्य महोत्सव गर्ने भएको छ ।
राष्ट्रिय सभाको बैठक यही भदौ २४ गते बस्ने गरी स्थगित
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
संविधान बमोजिम बन्न बाँकी कानून निर्माण गर्न नेपाल सरकार प्रतिबद्धः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, निःशुल्क कानूनी सहायता सम्बन्धी छुट्टै विधेयक तर्जुमा गर्न सरकार गम्भीर भएर लागेको जानकारी दिएका छन् ।