एकनाथको चासो, गंगामायाले न्याय कहिले पाउँछिन् ? प्रधानमन्त्रीको जवाफ, उनको सेवा सरकारले गरिरहेको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।
गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन
कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।
सांसद सुवालको प्रश्नः के यो निर्वाचित राजतज्त्र हो ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री प्रधानमन्त्रीलाई किन कारबाही भएन ? भन्दै प्रश्न गरेका छन् ।
सांसद सिंहको प्रश्नः गणतन्त्रमा, नेतातन्त्र कसरी भयो ?
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीको जवाफमा कुनै सकरात्मक सन्देश र ठोस प्रतिवद्धता आएनः सांसद गैरे
नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको जवाफमा कुनै सकारात्मक सन्देश र ठोस प्रतिवद्धता नभएको टिप्पणी गरेका छन् ।
साम्प्रदायीक हिंसाको अवस्था अध्ययनका लागि आयोग निर्माण हुन आवश्यक छः सांसद पुन
सांसद वर्षमान पुनले समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न शक्तिशाली आयोगको निमार्ण गर्नुपर्ने बताएका छन् ।
ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग
जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जीनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।
द्रुत कार्य समिति गठन गरी आँखा पाक्ने रोगको रोकथामको कार्य भईरहेको छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् ।
बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो
बागमती प्रदेश अन्र्तगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।
ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै
ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।