अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ
विवादास्पद अभिव्यक्ति दिएकीअधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।
माओवादी बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन्।
माओवादीले भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने
नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।
गोली हानेर श्रीमान्ले गरे श्रीमतीको हत्या
तनहुँमा गोली हानेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
निर्माणाधीन संसद् भवनमा कामको स्पिड पुगेन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्।
मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।
विष सेवन गरेका मिटरब्याजपीडत सोनारको उपचारका क्रममा मृत्यु
विनित सोनारको आर. के चिल्ड्रेन अगाडि चिया–नास्ताको पसल थियो।
धरानमा युवालाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ
धरानमा रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
धरानमा डेङ्गीबाट जेठ तेस्रो हप्तायता एक बालिकासहित आठ जनाको मृत्यु
डेङ्गी नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गर्दै बन्यो १६औं आवधिक योजनाको अवधारणापत्र
एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ ।