थपिए ७ लाख ७१ हजार ९९८ जनसङख्या, जनगणनामा त्रुटि भएको पुष्टि
राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ ।
पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डले दिए दागबत्ती
बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।
सीता दाहालको शव आर्यघाट लगियो, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ ।माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो ।दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । बुधबार नै मन्त्रिपरिषद् बैठकले दाहालको राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
सीता दाहालको अन्तिम संस्कार आजै गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई पत्नीशाेक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना: ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी
सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना अपडेट: ५ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।
मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शव भेटियो
बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर परिचालन
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ ।
दाजुलाई अनावश्यक कुरा लगाएको भन्दै देवरले गरे भाउजुको बिभत्स हत्या
नवलपरासीको रामग्राममा देवरले भाउजुको बिभत्स हत्या गरेका छन्।