पक्राउ परेका सबैलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
पाँच जना कलाकार सहित ३ जना युट्युबर पक्राउ
प्रहरीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ ।
श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु
श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।
कारको ठक्करबाट एक वृद्धको मृत्यु
सर्लाहीसर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
‘वान एक्स बेट’ मा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ
सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।
शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद
आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
कीर्ते कागजात बनाएर नागरिकता लिन खोज्ने दुई जना पक्राउ
पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ककनी गाउँपालिका–२ का वडाध्यक्ष लामाको निधन
नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।