अचेत अवस्थामा फेला परेका मरासिनीको मृत्यु
गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झविन्द्र मरासिनीको मृत्यु भएको छ।
अवैध कपडा बरामद
जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटेबाट अवैध कपडा बरामद गरेको छ ।
भिरबाट लडेर एक महिलाको मृत्यु
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।
बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
काठमाडौमा बृहत शैक्षिक मेलाको तयारी , ,२ करोड बराबरको छात्रवृत्ति प्रदान
माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरुको छाता संगठन स्टेपले बृहत् शैक्षिक मेलाको तयारी गरेको छ ।
अर्काको नाममा लोकसेवाको परीक्षा दिने दुई जना पक्राउ
अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।
भाइले खुकुरी प्रहार गरी गरे दाइको हत्या
काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।
भन्सार महसुल नतिरी चलाएको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा
बाराको सिम्रौनगढ नगरपालिका–१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको गाडी (जीप) नियन्त्रणमा लिएको छ ।
नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने
वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणः खाँणका वकिलले आजबाट बहस गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् ।