मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ।
निजामती कर्मचारीले कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन नपाइने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ ।
अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार दुईजना पक्राउ
रोजगारीका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आज हिजो अस्तिको जस्तो गर्मी नहुने
आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।
‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु
झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ।
तराई–मधेशमा जेठ २८ सम्म तातो हावा तथा ‘लू’को सम्भावना
मौसम मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने जनाएको छ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
संघीय मामिलामन्त्री मोदीले आज प्रगती विवरण सार्वजनिक गर्दै
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।
सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष बोहराको निधन
बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ ।