४० लाख गाईभैँसीमा लम्पी स्किन रोग पुष्टि, ७ हजार बस्तुभाउ मरे
गाईभैँसीमा देखिने लम्पी स्किन रोग नेपालका ४० जिल्लामा फैलिसकेको छ ।
देशभरको तापक्रम बढ्ने
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी झापा बुद्धशान्ति –१ का २१ वर्षीया एलिसा अधिकारीको उपचारका क्रममा शनिवार मृत्यु भएको छ ।
भित्ते चित्रबाट लुम्बिनी र कपिलवस्तु हटाउन भारतसँग किसान संगठनहरुको माग
नेपालका ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले भारतको नयाँ संसद् भवनको भित्तामा विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थलहरू लुम्बिनी र कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’ नामको भित्ते चित्र (मुरल) अङ्कित गरेको प्रति आपत्ति जनाएका छन् ।
भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने
भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ ।
सुनकोशी नदीमा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी
सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ ।
चिकित्सक नाम दर्ता (लाइसेन्स)को नतिजा प्रकाशित
गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित भएको छ ।
जंगली च्याउ खाएर आमासहित सात वर्षीय छोराको मृत्यु
धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ।
मध्य तराईमा तातो हावासहित ‘लू’ चल्न थाल्यो, तत्काल पानी नपर्ने मौसमविदको भनाइ
मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ ।
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ ।