एनएमबि बैंकबाट रकम लुटपाट
महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्यो, दश दिनभित्र उजुरी गर्न सकिने
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश भएसँगै नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
सर्पले डस्दा दुई बालकको मृत्यु
सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ ।
लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ ।
राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार ढुंगानालाई प्रदान
गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
देशभरका पशुहरुमा ‘लम्पी स्किन’, मर्नेको संख्या बढ्दै
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ ।
देशका केही भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विकासका कामलाई नरोक्ने गरी वन क्षेत्रको समस्या समाधान गर्ने
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिका लागि रितपूर्वक पेश भएको ३० दिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको बताएका छन् ।
आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान
चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् ।