गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ ।
भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनः निर्माण सम्पन्न
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनः निर्माण सम्पन्न भएको छ।
विश्वविद्यालयमा राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न नेविसङ्घको माग
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयहरूको कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
रास्वपा समानुपातिक सांसद विन्दवासिनी कंसाकारले आज शपथ लिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछिन् ।
तास खेलिरहेका ९ जना प्रहरीको नियन्त्रणमा
पाँचथर सदरमुकाम फिदिम बजारको होटलमा तास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टीकापुर घटनामा आफू निर्दोष रहेको चौधरीको दाबी
रेशम चौधरीले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर जाने
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् ।
पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको साहसिक पर्यटन फोटो प्रदर्शनी
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजेले साहसिक पर्यटन फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।
पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला
पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डद्धारा तरकारी खेतीको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ ।