देवदहमा बस दुर्घटना, २० जना घाइते
रुपन्देही । रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । गए राति काठमाडौंबाट दाङ जाँदै गरेको बागमती प्रदेश०३–००१ नम्बरको बस देवदह-८ भलुहीमा पल्टिँएको प्रहरी जनाएको छ ।
आजबाट छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाए खाए’
काठमाडौं । सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन्।
टिकटक बन्द गर्ने सरकारको निर्णय : सत्ताधारी दलका नेतानै उभिए विपक्षमा
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
गगन थापाले भने - टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्यो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएका छन् ।
नेपालमा टिकटक बन्द, सरकारले गर्यो यस्तो निर्णय
काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।
तिहारको तेस्रो दिन : काठमाडौँको सडक सुनसान
काठमाडौँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन ।
भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारलाई दिने भनिएको तत्काल ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।
घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ
दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीले गरे क्रिकेट खेलाडीलाई पुरस्कार वितरण
काठमाडौँ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका हुन्।