सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
न्यूरोड सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन
काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।
त्रिशूलीमा वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली
चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।
इजरायलद्वारा यमनमा आक्रमण
हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो ।
विश्वभर ८५ लाख कम्प्युटरका विन्डोजमा समस्या
शुक्रबार विश्वभर विन्डोजमा आएको समस्याका कारण ८५ लाख उपकरण प्रभावित भएको सफ्टवेयर बनाउने कम्पनी माइक्रोसफ्टले भनेको छ ।
गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
अस्पतालको तीनतला माथिबाट खसेका बिरामीको निधन
चितवन — भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा क्यान्सरको उपचार गराइ रहेका एकजना वृद्धको बिहीबार बिहान अस्पतालको तीनतला माथिबाट खसेर निधन भएको छ ।
नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
नगर बस सेवा सञ्चालन गर्दै धनगढी उपमहानगर
धनगढी । धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ ।