बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु
दाङमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
प्रेस काउन्सिलमा खुल्यो रोजगारी
१२ जनाका लागि प्रेस काउन्सिलमा जागिर खुलेको छ ।
थप ३० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल वायुसेवा निगमले विमान खरिद गर्दै
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।