एमालेले काम गर्न सक्ने नेतालाई मात्रै सरकारमा पठाउने
काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ ।
रोल्पामा मिनी ट्रक दुर्घटना,चालकको मृत्यु
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
सरकारको कुल खर्च साढे १३ खर्ब, एकै दिन साढे ३५ अर्ब भुक्तानी , आखिर असारे विकास कहिले सम्म ?
काठमाडौं । ११ महिनासम्म लक्ष्यको आधा पनि बजेट खर्च गर्न नसकेको सरकारले असार लागेसँगै भुक्तानी बढाउने प्रवृत्ति यस बर्ष पनि अपनाएको छ । जुन प्रवृत्ति विगत लामो समयदेखि चलिरहेको छ ।
संशोधन सहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन जल तथा मौसम विज्ञान विभागको अनुरोध
विराटनगर– मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो ।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेकपा एस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न रास्वपा अनुशासन आयोगको सिफारिस
काठमाडौँ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न भारतीय गिरोहको ललितपुरमा ४ वटा फ्ल्याट फेला
काठमाडौँ । ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फ्ल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फ्ल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताएका छन।
जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा विराटनगरबाट एक युवती पक्राउ
विराटनगर । रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।
तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।